Section 22
स्वल्पाकार, पट्टिका र तारिका सम्बन्धी व्यवस्था
:विभूषण पाउने व्यक्तिले तोकिए बमोजिम स्वल्पाकार, पट्टिका र तारिका लगाउन सक्नेछ ।